२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पीडितको लागि करिश्मा मानन्धरले गरिन् एक लाख सहयोगको घोषणा



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्रमा बाढी पहिरोले पुर्याएको ठुलो क्षतिका लागि सहयोगी हातहरु अगाडी बढीरहेका छन् । 

यसैबीच सहयोगको लागि कलाकारहरु पनि जुटेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई आफुले सहयोग गर्ने घोषणा गरेकी छिन् । 

मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन भएको छ । बाढी पीडितको सहयोगको लागि समिति गठन भएपछि आइतबार सामाजिक सञ्जालमार्फत मानन्धरले आफुले एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी हुन् । 
  
उनले सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गर्न लागिएका बेला आफूले एक लाख सहयोग गर्ने बताएकी छन् । 




भर्खरै