२२ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्परले राखे युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड



अ+ अ-

एजेन्सी । पोल्याण्ड राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कास्पर कोजलोस्कीले युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड बनाएका छन् ।

गएराति स्पेनविरुद्ध मैदानमा उत्रिँदा उनको उमेर १७ वर्ष २४६ दिन रहेको थियो ।

खेलको ५५औँ मिनेटमा म्याथुज क्लिजको सब्सीच्युटको रुपमा मैदान प्रवेश गरेका कास्परले इङ्ल्यान्डका जुड बेलिङ्घमले यही युरोमा राखेको रेकर्ड तोडेका हुन् । 

जनु १३ मा क्रोएसियाविरुद्ध मैदानमा उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिन रहेको थियो । 

 




भर्खरै