२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, महासचिवमा सुमन पुरी (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनबाट थेबे अध्यक्ष चयन भएका हुन् ।

नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागी प्रमुख समेत चयन भएको जानकारी दिए ।

यस्तै, महाधिवेशनले सात उपाध्यक्ष चयन गरेको छ भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्ष

अमित लामा

पुष्प श्रेष्ठ

कृष्णहरी केसी

महाराज गुरुङ

सीता सुवेदी

रमेश तिवारी

प्रकाश गौतम

महासचिव

सुमन पुरी

उप महासचिव

महेन्द्र गुरुङ

राजन थापा

सचिव

बिनय शाह

खेम शर्मा

जय गुरुङ

मोबिन आलम

अनिता कन्दङ्वा

देवानन्द मेहता

बिष्णा चन्द

पर्वत भण्डारी

कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)

राकेश राई

लेखा आयोग

सन्तोष चौलागाई, प्रमुख

नानीराम तिवारी, उपप्रमुख

प्रविन, सचिव

अनुशासन आयोग

राकेश लामा, प्रमुख

दिपेश खड्का, उपप्रमुख

राजन नेपाली, सचिव

निर्वाचन आयोग

बलराम बेलबासे, प्रमुख

बाबु छतकुली, उपप्रमुख

गोकर्ण नेपाली, सचिव