• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले)ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।