१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

अडियो प्रकरणमा ढाकाकुमार भने – क्लिन चिट लिएर आउनेछु, धैर्य गर्नुहोला

अडियो प्रकरणमा ढाकाकुमार भने – क्लिन चिट लिएर आउनेछु, धैर्य गर्नुहोला
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले अडियो एडिट गरेर आफूलाई सुनुयोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो झुटो भएको बताएका छन् ।

उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताउँदै भने – ‘ न्यायालय गइसकेको छु । क्लिन चिट लिएर यसरी नै तपाईहरुमाझ प्रेस मिट गरेर आउनेछु । त्यतिन्जेल धैर्य गर्नुहोला । मेरो कारणले उपनिर्वाचनको बेला पार्टीलाई अप्ठेरो परेकाले क्षमापार्थी छु ।’

उनले उक्त अडियोलाई ध्यानमा नराखी रास्वपाका तीनै क्षेत्रका उम्मेदवारलाई जिताउन आग्रह समेत गरे ।

‘ यो अडियो केही पनि होइन । सुनुयोजित हो । जनवरीताका भएको अडियो अहिले ल्याएर हाल्नु भनेको पार्टीलाई चारैतिरबाट प्रहार गरिएको हो ।’ उनले भने ।