२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कार आरोपमा पक्राउ



अ+ अ-

काठमाडौं । न्यायपरिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । वैवाहिक बलात्कार आरोपमा उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई गत साता नै गिरीलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

गिरीले सोमबार श्रीमती पार्वतीलाई बोलाएर आफैंसँग राखेका थिए । तर, पार्वतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै गुहारेकी थिइन् । गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका थिए ।