३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले बराबरी खेलेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले आफ्नो मैदान क्याम्प नोउमा जिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दबाब सिर्जना गरेपनि बार्सिलोना गोल भने निकाल्न सकेन । बराबरीको नतिजापछि बार्सिलोना २८ खेलबाट ७२ अंकका साथ शीर्षस्थानमा यथावत छ ।

दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ५९ अंक छ । यस्तै, जिरोना ३५ अंकका साथ ११ औं स्थानमा छ ।