२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत काठमाडौंमा दलाई लामाको जन्मदिन यसरी मनाइयो- फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले गर्‍यो दुई मेयरसहित १४ जना स्थानीयतहका जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले पार्टी छोडेका स्थानीयतहका जनप्रतिनिधालाई कारबाही गरेको छ। बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो ।  निष्कासनमा परेकामा दुई जना मेयर छन् भने ५ जना उपमेयर रहेका छन् । 

कारबाहीमा परेकाहरुः

मेयर–  
रौतहट मौलापुर नगरपालिकाकी रिना कुमारी साह  
रौतहट कटरियाका सियाराम कुशवाह 

उपमेयर 
रौतहट देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, 
रौतहट मौलापुरका उपप्रमुख गौरिशंकर जयसवाल, 
तुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी, 
मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह, 
कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा 

गाउँपालिका अध्यक्ष 
महोत्तरी सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक 

उपाध्यक्ष 
यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साहलाई 

वडाअध्यक्ष
गौरीगंगा नगरपालिका –४, कैलालीकी वडाध्यक्ष भागिरथी विष्ट,

गोदावरी नगरपालिका–१, कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट,

बर्दगोरिया नगरपालिका –४, कैलालीका वडाध्यक्ष पुरन विसी,  

चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा 

सदस्य

लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास 




भर्खरै