२८ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले गर्‍यो दुई मेयरसहित १४ जना स्थानीयतहका जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले पार्टी छोडेका स्थानीयतहका जनप्रतिनिधालाई कारबाही गरेको छ। बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो ।  निष्कासनमा परेकामा दुई जना मेयर छन् भने ५ जना उपमेयर रहेका छन् । 

कारबाहीमा परेकाहरुः

मेयर–  
रौतहट मौलापुर नगरपालिकाकी रिना कुमारी साह  
रौतहट कटरियाका सियाराम कुशवाह 

उपमेयर 
रौतहट देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, 
रौतहट मौलापुरका उपप्रमुख गौरिशंकर जयसवाल, 
तुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी, 
मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह, 
कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा 

गाउँपालिका अध्यक्ष 
महोत्तरी सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक 

उपाध्यक्ष 
यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साहलाई 

वडाअध्यक्ष
गौरीगंगा नगरपालिका –४, कैलालीकी वडाध्यक्ष भागिरथी विष्ट,

गोदावरी नगरपालिका–१, कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट,

बर्दगोरिया नगरपालिका –४, कैलालीका वडाध्यक्ष पुरन विसी,  

चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा 

सदस्य

लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास