२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत काठमाडौंमा दलाई लामाको जन्मदिन यसरी मनाइयो- फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोकियासँगको सहकार्यमा सुबिसुको ‘ब्रोडव्याण्ड’



अ+ अ-

काठमाडौं । ‘नोकिया’सँगको सहकार्यमा इन्टरनेट सेवा प्रदायक सुबिसु नेट प्रालि ले ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाईबर सोलुशन बिस्तार गरेको छ ।

कम्पनीका अनुसार देशभरी बढ्दो ब्रोडब्याण्ड ईन्टरनेटको मागलाई सम्बोधन गर्न र उच्च गतिको ब्रोडब्याण्ड तथा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न नोकियाले अत्याधुनिक सोलुसन उपलव्ध गराएको हो। सुबिसुको ब्रोडब्याण्ड पूर्व पश्चिम १५०० किलोमिटर फैलिएको छ । 

कम्पनीका रिटेल तथा कर्पोरेट ग्राहकलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाले नेपालमा नै पहिलो पटक ४०० जीबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो ।

कम्पनीले जनाए अनुसार ४०० जीबीपिएस सिंगल फाइबरयुक्त ‘नोकिया १८३०’ फोटोनिक सर्भिस स्विच प्लेटफार्म अफरिङ्ग  फोटोनिक सर्भिस ईन्जिन गरी दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिसँग दशैभर जडान गरिएको छ । यस समाधानले कम्पनीले सिङ्गल फाइवरको माध्यमबाट पनि ‘मल्टि टेराविट’ क्षमताको नेटवर्क सजिलै उपलब्ध गराउन सक्ने कम्पनीले जनएको छ ।




भर्खरै