१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी



अ+ अ-

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

बैठकमा बिहीबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनलगायत मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल भइरहेको बताइएको छ ।