२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसलाले मुलुकको राजनीतिलाई जटिल दिशातर्फ धकेल्योः प्रदिप ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा एमालको प्रवक्ता प्रवक्ता तथा पूर्व मन्त्री प्रदिप ज्ञवालीले सर्वोच्च अदालतले आज दिएको फैसला अप्रत्यासित भएको बताएका छन् । 

उनले भने ‘यो फैसलाले देशको राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ, यो असहज परिस्थिति हो ।’ 

पूर्व मन्त्री ज्ञवालीले अहिलेको अवस्थामा सरकारले आफ्नो मन्त्रिपरिषद गठन गर्न पाउने संसदीय अभ्यास र अधिकारमाथि सर्वोच्चले अंकुश लगाएको दाबी पनि गरे ।  
 
सर्वोच्च अदालतले आज पछिल्लो मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको थियो । 

वर्तमान काम चलाउ सरकारले विस्तार गरेको मन्त्रिपरिषद बदर गर्नुपर्ने मागसहित परेको रिटमा प्रधानन्यायाधीशकै इजलाशले आज अन्तरिम आदेश जारी गरी २० जना मन्त्रीहरुलाई पद मुक्त गरिदिएको थियो ।




सम्बन्धित समाचार
भर्खरै