२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणकालीमा महिलाको शव फेला



अ+ अ-

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ । 

पिकनिक स्पट छेउमा ढुंगाले किचेर राखिएको अवस्थामा महिलाको शव भेटिएको हो । 

शव अनुहार नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

महिलाको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।