२२ असार २०८३, सोमबार
,
Latest
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामचलाउ प्रधानमन्त्रीलाई अदालतले रेखा कोरिदियो : नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतले म नै राज्य हुँ भन्ने प्रधानमन्त्रीलाई आफ्नो सीमा बताइदिएको बताएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कामचलाउ प्रधानमन्त्रीको सीमाका बारेमा पनि अदालतले रेखा कोरिदिएको बताएका हुन् । 

‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, आजको सर्वोच्चको आदेश त्यसको विनम्र अस्वीकारोक्ति हो,’ उनले भने, ‘म नै राज्य हुँ भन्ने प्रधानमन्त्रीको शैली असंवैधानिक थियो भन्ने पुष्टि हो ।’

उनले कामचलाउ प्रधानमन्त्रीको सीमाका बारेमा पनि अदालतले रेखा कोरिदिएको बताए ।