२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक



अ+ अ-

काठमाडौं । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले आज मङ्गलबार भियतनामसँग खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अनन्त राज थापाले एन्जिला सुब्बाको कप्तानीमा भियतनामविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक गरेका छन् ।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह ‘सी’ मा परेको छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

भियतनामविरुद्ध नेपालको सुरुआती–११

एन्जिला सुब्बा,विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजेल, सरु लिम्बु, सावित्रा भण्डारी,रश्मी कुमारी घिसिङ, दिपा शाही, अनिता केसी,अमिशा कार्की