२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड नेतृत्वको सरकारले सय दिनमा के–के गर्‍यो ?



अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भोलि मंगलबार १०० दिन पूरा गर्दैछ ।

त्यसअघि सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धीलाई ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक उपलब्धीहरुमा प्रचण्ड नेतृत्वको सरकारबाट सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको बताइएको छ ।

यस्तै, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको दाबी गरिएको छ ।

हेरौं पूर्णपाठः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/04/नेपाल-सरकारका-१००-दिनमा-भएका-प्रमुख-उपलब्धिहरु.pdf” title=”नेपाल सरकारका १०० दिनमा भएका प्रमुख उपलब्धिहरु”]