३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.22

Wind: 1.54

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टी सरकारबाट बाहिरियो



अ+ अ-

काठमाडौं । जनमत पार्टी सरकारबाट बाहिरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गर्दे आएको जनमतले सो मन्त्रालय नपाए पछि सरकार छाडेको छ ।

जनमत पार्टीबाट खानेपानी मन्त्रीकाे जिम्मेवारीमा रहनु भएका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको छ ।