रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा झडप भएको छ । मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि बिवाद सुरु भएको थियो ।
बिवाद बढ्दै गएपछि विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा अश्रुग्याँस प्रहार गरेको छ । स्थिती असामान्य भएपछि नगर सभा रोकिएको छ ।