२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदकाे सिफारिसमा विभिन्न संवैधानिक आयोगहरुका प्रमुख तथा पदाधिकारीहरु नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति कार्यलयका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्बाचन आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समाबेशी आयोग, आदिबासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा नियुक्त गर्नु भएको हो ।

प्रतिनिधिसभा बिघटन भएका कारण उहाँहरुको संसदीय सुनुवाई बिना नै नियुक्ति भएको हो ।