२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदकाे सिफारिसमा विभिन्न संवैधानिक आयोगहरुका प्रमुख तथा पदाधिकारीहरु नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति कार्यलयका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्बाचन आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समाबेशी आयोग, आदिबासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा नियुक्त गर्नु भएको हो ।

प्रतिनिधिसभा बिघटन भएका कारण उहाँहरुको संसदीय सुनुवाई बिना नै नियुक्ति भएको हो ।