२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार दुई हजार बढीमा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय १८ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।