६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ चिनियाँसहित १९ जना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको छ । उनीहरुले राजधानीमा अवैधरुपमा अफिस सञ्चालन गरी ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुरकानी गरेर टेलिग्राममा अपरेसन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका अन्य १० जना नेपाली नागरिक रहेको जनाएको छ । प्रहरीले उनीहरुलाई बूढानीलकण्ठ र चण्डोल क्षेत्रबाट पक्राउ गरेको हो ।