२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाई सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइको जारी रहेको छ । आज रिट निवेदक पक्षहरुले  बहस सक्नु पर्ने छ । आज रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीले बहस गर्ने छन् ।

२९ कानुन व्यवसायीका लागि ३ देखी ३० मिनेटको समय तोकिएको छ । जस अनुसार अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेललाई  ३० मिनेट  मुक्ति प्रधानका लागि २५  वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यलाई २० मिनेट निर्धारण गरिएको छ ।

यसै गरी टीकाराम भट्टराईलाई १५ मिनेट समय तोकिएको छ भन्ने अन्यलाई ३ मिनेट समय निर्धारण गरिएको छ ।