२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको मन्थन: शशांक, विमलेन्द्र र प्रकाशमान छलफलमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा आफ्नो पक्षमा माहौल बनाउनका लागि नेताहरु छलफलमा जुट्न थालेका छन् ।  यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा  उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

यस अघि उहाँहरु बीच दुई दिन अघि उपसभापति विमलेन्द्र निधिको निवासमा छलफल भएको थियो । उहाँहरु तीनै जना सभापतिको आकाक्षी रहनु भएको छ ।

आगामी १४ औ महाधिबेशनमा तीन नेता मिलेर शेरबहादुर देउवाको बिकल्प खोज्ने तयारी गरिरहेका छन् ।