२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

काठमाडौं । पाइलट उपरथी दर्जामा पदोन्नति हुनु भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।  

पाइलट उपरथी दर्जामा पदोन्नति हुनु भएका पाइलट उपरथी राणालाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।