११ श्रावण २०८३, सोमबार
,
Latest
राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई फराकिलो जित दिलाउन लियोनल मेसीले ह्याट्रिक गरे । यस्तै, निकोलास गोन्जालेज, एन्जो फर्नान्डेज, एंगेल डि मारिया र गोन्जालो मोन्टेलले एक–एक गोल गरे । मेसीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले २०, ३३ र ३७ औं मिनेटमा गोल गरे ।

यसैबीच मेसीले यसै खेलबाट अर्जेन्टिनाका लागि १०० औं गोल पूरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुर्र्याएका छन् ।