२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा साइकलबाट लडेर नेपाली युवाको मृत्यु



अ+ अ-

काठमाडौं । बेलायतमा रहेका एक नेपाली युवाको साइकलबाट लडेर मृत्यु भएको छ । 

साइकलबाट लडेर गम्भीर घाइते भएका इङ्ल्याण्डको नोट्टिघम शहरमा बस्दै आएका बाग्लुङ गलकोट बद्री चालिसेको मृत्यु भएको हो । 

३४ वर्षीय चालिसे २००९ देखि नोट्टिघम शहरमा बस्दै आएका थिए। उनी भलिबल खेलेर फर्कने क्रममा साइकलबाट लडेर घाइते भएका थिए। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।