२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा ग्रेन्डर मेशिनमा परि एक जनाको मृत्यु



अ+ अ-

विराटनगर । मोरङमा ग्रेन्डर मेशिनमा परि एक जनाले ज्यान गुमाएका छन् । 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१० अमर टोल बस्ने ३२ वर्षीय बिपिन बिश्वकर्मा रहेका छन् । 

उनको सोही ठाउँको शान्ति ग्रिल उघोगमा ग्रीन्डर मेशिनमा परेर शुक्रवार बिहान मृत्यु भएको हो।

काम गर्ने क्रममा अचानक लडेर उक्त मिशिनले काट्दा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।