२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितलाई शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं: मेयर शाह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मिटरब्याज पीडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा बस्न चाहेको बताएका छन् ।

नगर प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको केहीबेरमै बालेनले फेसबुकमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो स्थिति सिर्जना हुँदा पनि सरकार रमिते बनेको आरोप समेत लगाएका छन् । उनले भने ‘बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सिमित रह्यो । सधैँ काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ ।’

http://