१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटघाट



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री र सभापति देउवाबिच बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार बारे छलफल भईरहेको बताईएको छ ।

आजको छलफलबाट सहमति जुटाई मन्त्रिपरिषद विस्तार भए भोलि शपथ ग्रहण लिने तयारी रहेको बताईएको छ ।