२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: चैते दशैँमा सार्वजनिक बिदा



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको अवसरमा  वुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ गते सार्वजनिक बिदा दिएको हो ।

गण्डकी सरकारले चैते दशैँको अवसरमा प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।