२२ असार २०८३, सोमबार
,
Latest
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा भारी वर्षा : यी क्षेत्रमा सतर्क रहन आग्रह



अ+ अ-

काठमाडौं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भएसंगै नदीनालाहरुमा पानीको सतह बढ्दै गएको छ । उपत्यकामा वर्षा हुँदै जाँदा मुख्य सडक र भित्री बाटोहरुसमेत पानीले ढाकिने अवस्था देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखका अनुसार आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

देशैभरी वर्षाको सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा विकल्प खोज्नुपर्ने अवस्था देखिएको स्थानीय प्रशासनहरुले जनाएका छन् । 

महाशाखाले जारी गरेको पूर्व सूचना हेरौं: