४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

६ सयले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार उक्त सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।