५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व अर्थमन्त्री पौडेलबाट झुम्साखोला खानेपानी आयोजनाको निरिक्षण



अ+ अ-

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा निर्माणाधीन झुम्साखोला खानेपानी आयोजनाको निरिक्षण गर्नु भएको छ ।

पौडेलले आयोजनाको ड्याम, पाइपलाइन बिस्तार लगायतका संरचना निर्माण कार्यको निरिक्षण गर्दै कामको प्रगति बारे जानकारी लिनु भएको हो । निरिक्षणका क्रममा उहाँले भन्नुभयो “झुम्साको पानी बुटवल झार्ने र बुटवलका जनताको आवश्यकता पुरा गर्ने दिन धेरै टाढा छैन । धेरै भौतिक निर्माणका धेरै काम अन्तिम चरणमा पुगेका छन । खानेपानी संस्थान मार्फत निर्माण भइरहेको सबैभन्दा ठुलो आयोजना अनेकौ समस्या, झमेला र झन्झट सामना गर्दै आयोजना सफल उन्मुख हुदैंछ ।”

खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले कर्मचारी र निर्माणका सग्लन पक्षको रात दिनको खटाईले बुटवलमा केहि दिनमै पानी झर्ने जानकारी गराउनुभयो ।