२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारे मासको दबदबे हिलो … (फोटो फिचर)



अ+ अ-

काठमाडौ  । असार महिना ,मानो रोपेर मुरी उब्जाउने समय , असार महिनामा धान रोपाई गरिन्छ । यस पटक बिउँ राख्ने समय देखी नै पानी परेका कारण असारको सुरुवात देखी नै मुलुकमा बिभिन्न भागमा रोपाईहरु भै रहेका छन् ।

अझ असार १५ गते लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरिन्छ ।  सनिबार पनि काठमाडौ उपत्यकामा पानी परेका कारण बिभिन्न ठाउमा रोपाई भएका छन् । भक्तपुर एक फाँटमा गरिएको रोपाई हेरौ फोटो फिचर –