२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

आजको बैठकले एमालेले विधान महाधिवेशन बोलाउनेबारे पनि छलफल हुन सक्ने सम्भावना छ। 

एमालेमा १९ सदस्यीय स्थायी कमिटी छ। नेता माधवकुमार नेपाल पक्षविनै अध्यक्ष ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।