• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गायिका अन्जु पन्तले जन्मदिनको शुभकामनामा दिइन् यस्तो प्रतिक्रिया (फोटो फिचर)



काठमाडौं । गायिका अन्जु पन्तले आफ्नो सपरिवारसँग जन्मदिन मनाएको तस्बीर सार्वजनिक गरेकी छन् । उनी श्रीमान, छोरीलगायत परिवारका अन्य सदस्यसँगको फोटो सार्वजनिक गरेकी हुन् । 

उनी फोटोमा निकै खुशी देदिएकी छन् । उनले जन्मदिनको केकसहितको फोटो  सामाजिक संजालमा पोस्ट्याएकी छिन् । उनले सामाजिक संजालमा जन्मदिनको शुभकामना दिने सबै प्रति धन्यवाद व्यक्त गर्दै फोटो पोस्ट्एकी हुन् ।

उनले लेखिन्, "मेरो जन्मदिन विशेष बनाइदिनुहुने तपाईहरू सबैलाई धन्यवाद…" हेर्नुहोस् तस्बीरहरु: