२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको रथ तीन ओटा घोडाले पनि तान्न सकेन : कमल थापा



अ+ अ-

काठमाडौ ।  राप्रपा अध्यक्ष कमल थापाले पार्टीका दुई अध्यक्ष संग आफ्नो गति नमिलेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेख्नु भएको छ हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहौल तातेको बेला सशक्त भूमिका खेल्नु पर्ने तर तीनघोडे रथको गतिहिनता अन्त्य हुन सकेन ।

उहाँले लेख्नु भएको छ – राप्रपालाई अग्रणी शक्ति बनाउन,फागुनमा हुने स्थानीय चुनावको तयारी गर्न,तीनघोडे रथको गतिहिनता अन्त्य गर्न र पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ  ।