२२ असार २०८३, सोमबार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको अन्तिम संस्कारका लागि पैसा नभएपछि आफूले पनि आत्महत्या गरे



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको झारखण्डमा एक पुरुषले आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि आत्महत्या आत्महत्या गरेका छन् ।

किशन चौधरीको आमाको शुक्रवार मृत्यु भएको थियो । शनिवारसम्म पनि आमाको अन्तिम संस्कारको लागि पैसा जुटाउन नसकेपछि उनले आफ्नै घरको कोठामा झुँडिएर देहत्याग गरेका हुन् । 

आमाको उपचारमा उनीहरुले धेरै पैसा खर्च गर्नु परेको र उनीहरुसँग भएको सबै पैसा सकिसकेपछि ॠण पनि धेरै नै भइसकेको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थाल्दै किशनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।