२२ असार २०८३, सोमबार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठका वडाध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौं । सडक निर्माण अलपत्र परेको भन्दै सडक विभाग तालाबन्दी गर्न पुगेका वडाध्यक्ष पक्राउ परेका छन् । काठमाडौं बूढानीलकण्ठ–१२ वडाअध्यक्ष शम्भु भट्टराईसहित स्थानीयवासी पक्राउ परेका हुन्। 

अलपत्र परेको तेन्जिंग चोक–खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभागमा  तालाबन्दी गर्न पुगेका वडाध्यक्षसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो ।

वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआएको भन्दै पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताए । पक्राउ परेकाहरूलाई अहिले तिनकुने प्रहरी कार्यालय लगिएको छ ।