२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुली पोलमा मोटरसाइकल ठोक्किएर लड्दा चौधरीको निधन



अ+ अ-

धनगढी । कैलालीमा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरी रहेका छन् । 

आफू सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो।

घाइते चौधरीलाई अत्तरियाको पदमा अस्पताल ल्याइए पनि त्यहाँ उपचार सम्भव नभएर सेती प्रादेशिक अस्पताल रिफर गरिएको केहीबेरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।