२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडमा ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, एक जना प्रहरी नियन्त्रणमा



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँको न्युरोडमा ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा बालिकामाथि बलात्कारको प्रयास भएको हो ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई रहेका छन् । 

तामाङले खेलिरहेकी ती बालिकालाई धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा लगेर बलात्कारको प्रयास गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

तामाङले शनिबार दिउँसो खाली जग्गामा रोकिराखेको गाडीको आड लिएर बालिकालाई जबर्जस्तीकरणी गर्न खोजेको प्रहरीको भनाई छ ।