• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

राष्ट्रिय जनमोर्चा सरकारमा नजाने



काठमाडौँ । दश दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपनि जनमोर्चाले सरकारमा सहभागिता नजनाउने भएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सरकारमा सहभागी हुनु नपर्ने अध्यक्ष चित्रबहादुर केसीको भनाई छ ।