२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको सरकारमा जाने तयारी, बनायो कार्यदल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने तयारीका लागि कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको र उक्त कार्यदलले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्नेछ ।

कस्तो नीति तथा कार्यक्रम र कस्तो हिस्सेदारीमा सरकारमा जाने भन्नेबारे बैठकमा छलफल भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार कार्यदलले गठबन्धनका अन्य दलसँग पनि छलफल गर्नेछ । साथै कार्यदलले एकीकृत समाजवादीका तर्फबाट सरकारमा कसलाई पठाउने भन्नेबारे पनि छलफल गर्नेछ ।




भर्खरै