२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



अ+ अ-

काठमाडौं । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

उनी ९ गते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

उच्च रक्तचापको समेत समस्या भएका उनको उपचारकै क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।