२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल, सिटौला र सुजाता छलफलमा, देउवाको बिकल्पको खोजी



अ+ अ-

 काठमाडौ ।  आगामी भदौ १६ देखि १९ गतेसम्म हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति  नजिकिँदै जाँदा नेतृत्वको लागि नेताहरुको दौड तिब्र भएको छ । सभापति शेरबहादुर देउवा फेरी एक पटक नेतृत्व लिन अघि सर्नुभएको छ भने उहाँलाई उपसभापति बिमलेन्द्र निधिले टक्कर दिनुभएको छ ।

उता बरिष्ठ नेता रामचन्द्र पौडेलपनि पार्टीको नेृत्व लिन फेरी पनि दौडमा निस्कनु भएको छ । सोमबार नेता पौडेल पार्टी भित्र एक समूहको नेतृत्व गर्नुभएका पूर्बमहामन्त्री कृष्ण सिटौला र कोईराला परिबारको बिरासत धान्ने नेतृत्वको खोजी गर्दे आउनु भएकी नेतृ सुजाता कोईराला बीच छलफल भएको छ ।

कोईराला निबास मण्डिखाटारमा भएको छलफलमा सभापति देउवाको बिकल्पमा सकेसम्म अर्को नेतृत्वलाई अगाडी सार्ने बारेमा छलफल भएको जनाईएको छ ।