२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाम्रो टिम नेपाल’ का सदस्यलाई तत्काल रिहा गर्न पल शाहको माग



अ+ अ-

काठमाडौं । अभिनेता पल शाहले प्रहरीद्वारा पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्। सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिमका १८ जना पक्राउ परेका हुन् । 

'हाम्रो टिम नेपाल' का सदस्य समेत रहेका पलले फेसबुकमार्फत पक्राउ परेका साथीहरुलाई चाँडो भन्दा चाडो रिहा गर्न माग गरेका हुन्। साथै ुहाम्रो टिम नेपालु माथि सरकारले दमन गरेको समेत उनको आरोप छ ।

कलाकार पल ‘हाम्रो टिम’सँग मिलेर केही समयदेखि सहयोगमा सहभागि हुँदै आएका छन् ।