२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाम्रो टिम नेपाल’ का सदस्यलाई तत्काल रिहा गर्न पल शाहको माग



अ+ अ-

काठमाडौं । अभिनेता पल शाहले प्रहरीद्वारा पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्। सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिमका १८ जना पक्राउ परेका हुन् । 

'हाम्रो टिम नेपाल' का सदस्य समेत रहेका पलले फेसबुकमार्फत पक्राउ परेका साथीहरुलाई चाँडो भन्दा चाडो रिहा गर्न माग गरेका हुन्। साथै ुहाम्रो टिम नेपालु माथि सरकारले दमन गरेको समेत उनको आरोप छ ।

कलाकार पल ‘हाम्रो टिम’सँग मिलेर केही समयदेखि सहयोगमा सहभागि हुँदै आएका छन् ।