२९ भाद्र २०८३, सोमबार
,
Latest
इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकु अस्पतालको निर्देशकमा डा. बाँस्तोला



अ+ अ-

काठमाडौं । डा. अनुप बाँस्तोला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा नियुक्त भएका छन्।

अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत रहेका बाँस्तोला निर्देशक नियुक्त भएका हुन्। 

डा. बाँस्तोलाले यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका उनले आजदेखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्।