२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते (सोमबार) विश्वासको मत लिनुहुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते एमाले लगायतको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले पुस २६ गते विश्वासको मत लिनुभएको थियो । उहाँलाई संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए ।

तर, कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पधानमन्त्री दाहालले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले र राप्रपाले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदा रास्वपाले भने समर्थन कायमै राखेको छ ।